मुनामा महिलाहरुलाई चुरापोते उत्पादन सीप विकास तालिम

विकल्प न्युज म्याग्दी,  जेठ २९ गते । म्याग्दीको धवलागिरी गाउँपालिका–३ मुनामा आमा समुहका सदस्यहरुलाई चुरा पोते उत्पादनको लागि शिप विकास तालिम दिईएको छ । घरेलु तथा साना उद्योग विकास समिति म्याग्दीको आर्थिक सहयोग र संगम म्याग्दीको आयोजनामा सिसा, चुरा तथा पोते उत्पादन सम्बन्धि पाँच दिने आधारभुत तालिम दिईएको हो । महिलाहरुलाई आयआर्जन तर्फ लगाउन उद्यमी … Continue reading मुनामा महिलाहरुलाई चुरापोते उत्पादन सीप विकास तालिम